अहिले यहा मात्र अब तिम्रो सहरमा आउछ ।
एस्तै चाल हो भने सबको घर घरमा आउछ ।
उस्लाइ आफ्नो सोचि, सबै सम्पेकै हो राजै ,
अब आयो भने उस्लाइ गरेको भरमा आउछ ।
सानो कुरामा हामिले गरेनौ ख़्याल भने ,
पियारा पियारिको मायाको जहरमा आउछ ।
ख़्याल नगर्नु है ख़्यालमा स्याल पल्टेला फेरी ,
न तिम्ले सोचेको न मैले सोचेको रहरमा आउछ ।
जा कोरोना जा अब कैले नआ हाम्रो ओरिपरी,
अब ख़्याल नगरे हाम्ले यही पिउने जहरमा आउछ ।

