पर्बत बेनि को नव गठित ‘बिक्कु फेमिली समूह’ ले पर्बत जिल्ला जोड्ने पक्कि पुल सरसफाइ गरेको छ । शनिबार समूहले सरसफाई कार्यक्रम गरेको हो ।

वर्षे झरिले हिलो र घाम लागेपछी धुलो उड्ने गरेको पुललाई समुहले सरसफाइ गरेर चिटिक्क पारेको छ । आगामी दिनहरुमा पनि यस्तै सामाजिक कामहरु गर्ने समुहका अध्यक्ष सफल बुढाथोकी मगरले बताउनु भएको छ ।

गत बैशाखमा गठित उक्त समुहले खेलकुद , सांस्कृतिक, तथा सामाजिक कार्यहर्य गर्ने समुहका सल्लाहकार बिकास श्रेष्ठ ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय