सुधन बिश्वकर्मा (बागलुङ )

अक्टोबर ७ अर्थात २० असाेजमा इजरायलमा मारिएका विद्यार्थीको श्रद्धाञ्जलीमा बागलुङको विभिन्न किर्यासिल विद्यार्थीहरुको संयुक्तरूपमा दीप प्रज्वलन गरेको छ ।

 

बागलुङ बजारको बाघचोकमा भएको दीप प्रज्वलनमा बागलुङ जिल्लामा भएको विभिन्न किर्यासिल विद्यार्थी संघसंगठनहरुको समन्वयनेमा र विभिन्न सङस्थाहरुको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा घाइतेको उपचार, पीडितको उद्धार, शव शिघ्र आफन्तलाई दिन , पीडित परिवारलाई भाैतिक र भावनात्मक राहत उपलब्ध गराउन माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय