अध्ययनको शिलशिलामा जापान गएका एक युवाको सवारी दुर्घटनाका कारण ज्यान गएको छ |
जापानको नागोया सहरमा अध्ययन गरिरहेका  तनहुँ जील्ला व्यास नगरपालिका वडा न. ६ कृयापानी स्थायी घर भई हाल जापानको नागोयामा बसोबास गर्ने वर्ष २२ का दिपक कुमार श्रेष्ठको यहि २०२३ अक्टोवर १२ तारिकका दिन राती १०:१० मा सवारी दुर्घटनामा ज्यान गएको छ |  राती १:०० बजे उनको असामयिक निधन भएको प्रति प्रवास नेपाली सम्पर्क बिभाग जापान च्युवु क्षेत्रिय समिति प्रचारप्रसार बिभाग प्रमुख दिबस सापकोटाले समबेदना प्रकट गर्दै सामाजिक संजाल मार्फत जानकारी गराउनु भएको  छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय