म्याग्दीको बेनी नगरपालिका भित्र डोजर चल्ने र सार्वजनिक जग्गा अतिक्रमण हटाउने हो भने बेनी बजारको क्याम्पस चोकमा मात्र ५/७ ओटा घरहरु भत्कने पहल बहादुर खत्रीले बताउनु भएको छ | सार्वजनिक जग्गालाइ सार्वजनिक नै बनाउन नगरपालिकालाइ सहयोग गरिरहेका खत्रीले आफ्नो पहलमा २८ स्थानहरुको अतिक्रमण हताइएको वताउनु भएको छ | भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय