जलजला गाउँपालिकाको कार्यपालिका कार्यालयका कर्मचारीहरूले पेन डाउन गरेका छन् । सेवा प्रवाह गर्न सक्ने वातावरण नभएको भन्दै कर्मचारीहरूले सेवा प्रवाह रोकेका हुन् । जलजला २, ३, र ४ का वडा अध्यक्षहरूले मंगलवार पालिकामा प्रवेश गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको साथै कर्मचारीहरूमाथि अभद्र व्यवहार गरेको कुरा ज्ञापनपत्रमा उल्लेख छ ।

 

May be an image of blueprint, ticket stub and text

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय