निलम गाँउले
बाल्टिमोर अमेरिका

आज हुन गैरहेको जन सम्पर्क समिती अमेरिका मेरील्याण्ड शाखाको गृष्मकालिन बनभोज कार्यक्रममा उपस्थित हुनको लागी महासचिव श्री नेत्र केसी ज्युबाट हिजो प्राप्त यो सुचना यहाँ प्रकाशित गरेका छौ । यदि समय मिल्छ र तपाई लोकतन्त्रबादी हुनुहुन्छ भने आजको यो बनभोज कार्यक्रममा उपस्थित हुन सबैलाइ निमनत्रणा गरिएको छ ।
आदरणिय अग्रज तथा साथीहरु
जय नेपाल !!!
नेपाली काँग्रेस पार्टी र जनसम्पर्क समिती नेपाली काग्रेस लाई माया गर्ने शुभचिन्तक हामी सबै लोकतन्त्रवादीहरुको साझा पार्टी र संस्था हो । मेरील्याण्ड राज्यभित्र वसोवास गर्नुहुने सम्पुर्ण नेपाली काँग्रेसका सबै शुभ–चिन्तकहरुलाई हामीहरुले सामाजिक संजाल भाईवर, म्यासेन्जर ग्रुप, फेसबुक इभेन्ट र अनलाईन पत्रिका मार्फत हाम्रो कार्यक्रम संम्प्रेषण गरि सबैलाई हार्दिक निमन्त्रणा गरिरहेका छौ, कहि कतै कसैले हाम्रो कार्यक्रम बारे जानकारी नपाएको भए यहॅाहरु सबैले यसै सुचना मार्फत आ– आफ्नो ठाउ बाट जानकारी र निमन्त्रणा गर्नपनि अनुरोध गर्दछौ । धन्यबाद, जय नेपाल !!!
कार्यक्रम
मितिः जुलाई ३१,२०२२ आईतवार
समयः दिनको १२ः०० बजेदेखि ६:३० बजेसम्म
स्थानः7200 Graces Quarters Rd,
Middle River, MD 21220
नेपाली जनसम्पर्क समिती अमेरिका
मेरिल्याण्ड च्याप्टर परिवार

